दफा १७
मेलमिलापको कार्यविधि अन्त्य हुने
देहायको अवस्थामा मेलमिलापको कार्यविधि अन्त्य हुनेछ: (क) दफा १५ बमोजिम मेलमिलाप सम्बन्धी कार्यविधि अपनाउँदा पक्षहरु मेलमिलाप गर्न मञ्जूर नभएमा,
(ख) मुद्दा हेर्ने निकायले तोकेको मितिमा पक्षहरु मेलमिलापकर्ता समक्ष उपस्थित नभएमा,
(ग) मेलमिलापकर्ताद्वारा छलफलको लागि तोकिएको मितिमा कुनै पक्ष उपस्थित नभई मेलमिलापको कार्य अघि बढ्न नसकेमा,
(घ) मेलमिलापको शर्तसँग पक्षहरु मञ्जूर भई लिखत खडा भएमा ।